Rule 11
सर्वेक्षण अनुमतिपत्र दिनु पर्ने

नियम १० बमोजिम प्राप्त हुन आएको दरखास्त र सो साथ संलग्न कागजात जा“चबुझ गर्दा दरखास्तवालालाई सर्वेक्षण अनुमतिपत्र दिन उपयुक्त देखिएमा समितिले अनुसूची–४ बमोजिमको ढा“चामा स्रोत सर्वेक्षण अनुमतिपत्र दिनु पर्नेछ ।